लकडाउनको समयमा सडकमा जनावर तथा पशुपंक्षीहरु (फोटो फिचरसहित)

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भइरसको कारण विश्वका अन्य मुलुकमा झै नेपालमा समेत सो रोग फैलिनवाट रोक्नको निमित्त विगत ३५ दिन देखि देशभर बन्दाबन्दी गरिएकोमा सबै खालमा गतिविधिहरु न्युन रुपमा मात्र संचालन भईरहेको छ।

मानिसहरु घरभित्र रहिरहदा यसको फईदा भने जनावर तथा पशुपंक्षीहरुले लिईरहेका छन्। पहिले मानिसहरुको आवत जावत भईरहने व्यस्त सडकमा आजकाल जनावर तथा पशुपंक्षीहरु निष्फ्रिक्री रुपमा घुमिरहेका छन्।

#Photo by: Roshan Jung Mahat 



बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस