काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई बढी मुल्यमा सामान बेचेको आरोपमा ३ लाख जरिवाना गरेको छ ।
भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य सामानमा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य असुलेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
१ सय २० रुपैयाँ मुल्य तोकिएको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बेचेको भेटिएपछि कारबाही गरिएको हो।
यस्तो छ स्पष्टीकरण
प्रतिकृया दिनुहॊस