बढी मुल्यमा सामान बेचेको आरोपमा भाटभटेनीलाई,३ लाख जरिवाना

काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई बढी मुल्यमा सामान बेचेको आरोपमा ३ लाख जरिवाना गरेको छ ।

भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य सामानमा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य असुलेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

१ सय २० रुपैयाँ मुल्य  तोकिएको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बेचेको भेटिएपछि कारबाही गरिएको हो।

यस्तो छ  स्पष्टीकरण

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री