नेपालमा कोरोना संक्रमितको सख्या ५२ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको सख्या ५२    पुगेको छ । आजसाँझ थप १ जनामा  कोरोना  संक्रमण पुष्टी भएसगैं ५२   पुगेको हो  । आजसाँझ पुष्टी भएका १ जना  ५० वर्षीय झापाका   पुरुष  रहेका  छन् । हालसम्म कोरोना भाइरस पुष्टी भइ विभिन्न अस्पतालमा उपचाररत रहेको ५२ मध्ये १६ जना  निको  भई डिस्चार्ज  भएका छन् ।


तपाईंको प्रतिकृया

लेखकबाट थप