काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएका दुबैजना नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।
उनीहरुको हिजो ‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
तपाईंको प्रतिकृया



