अपडेट :-यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर नेगेटिभ

काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ  आएका दुबैजना नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।

उनीहरुको हिजो ‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप