१९ जना एसपी एसएसपीमा बढुवा सिफारिस(सूचीसहित)

काठमाडौं ।   गृह मन्त्रालयलले १९ जना प्रहरी उपरीक्षकलाई  प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको छ ।गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षता बसेको बैठकले १९ प्रहरी उपरीक्षकलाई   प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।

►सूची

https://www.nepalpolice.gov.np/images/documents/Promotion/baduwa-ssp-janapad-2077-01-09.pdf

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य