आज नबिल बैंकको ४२ वटा शाखा खुल्ने [सूचीसहित]

काठमाडौं । मंगलबार नबिल बैंकको देशभरका ४२ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तिला शाखा भने दिउँसो ४ देखि ५ बजेसम्म खुल्ने छ ।

नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यी हुन् आज खुला रहने ४२ शाखा…No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंक र Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन Federation of …

प्रतिकृया दिनुहॊस