आज सिटिजन्स बैंकको ३३ शाखा खुला रहने [सूचीसहित]

काठमाडौं । मंगलबार सिटिजन्स बैंकको देशभरका ३३ वटा शाखा कार्यालय खुल्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक दिन फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।  यी हुन् आज खुल्ला रहने ३३ शाखा कार्यालयहरु…No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री