कोरोना भाइरसबारे सामजिक संञ्जाल मार्फत अफवाह फैलाउने  पक्राउ

इलाम। कोरोना भाइरसबारे  फेसबुक मार्फत अफवाह फैलाउने इलाम जिल्लाको  फाकफोकथुम गाउँपालिका-७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ ।

सन्दिपले “इलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनि फेसबुकमार्फत भ्रामक अफवाह फैलाइपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री