कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ८९ हजार ४ सय  १६ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या ८९ हजार ४ सय  १६ पुगेको छ भने  १५ लाख  २९ हजार ४ सय १  जना हाल सङ्क्रमित रहेका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ।

इटालीमा हालसम्म १७ हजार ६ सय  ६९  जनाको, स्पेनमा १५ हजार २ सय ३८   जनाको ,अमेरिकामा

१४ हजार ७ सय  ९७  जनाको र फ्रान्समा १० हजार ८ सय ६९  जनाको मृत्यु भएको छ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म ५ हजार ९ सय १६  जना कोरोना सङ्क्रमित  छन् भने १७ ८जनाको मृत्यु भएको छ।

नेपाल हालसम्म ९ जना   कोरोना  सङ्क्रमित फेला परेकोमा १ जना  उपचारपछि घर  फर्किएका छन् भने  ८  उपचारत  छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds