काठमाडौं । सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । लकडाउनका कारण उपत्यकामा अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिर जान दिने भएको हो ।आज बसेको उच्च स्तरिया समितिको बैठकले यो निर्णय गरेको हो ।
यो निर्णयसँगै चैत ११ बाट लागू भएको लकडाउन कारण उपत्यका रोकिएर फसेका नागरिकहरुलाई राहत मिलेको छ । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।
प्रतिकृया दिनुहॊस