सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने

काठमाडौं । सरकारले  भोलि  र पर्सि  उपत्यका बाहिर जान  दिने निर्णय गरेको   छ । लकडाउनका  कारण उपत्यकामा  अलपत्र परेका नागरिकहरुलाई  उपत्यका बाहिर जान दिने भएको हो  ।आज बसेको उच्च  स्तरिया समितिको  बैठकले  यो निर्णय गरेको  हो  ।

यो निर्णयसँगै  चैत  ११ बाट लागू भएको लकडाउन कारण   उपत्यका रोकिएर फसेका  नागरिकहरुलाई राहत  मिलेको  छ । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन   ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री