सेञ्चुरी बैंकले कोरोना रोकथाम कोषमा ८५ लाख सहयोग गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको  कोभिड १९  महामारीको रोकथाममा सहयोग पु¥याउने उद्देश्यले आफ्नो सामाजिक, उत्तरदायित्व कोषबाट कुल रु. ८५ लाख रुपैयाँ प्रदानगर्ने भएको छ ।

जस अन्र्तगत हरेक प्रदेश सरकारलाई रु. ५ लाख रुपैयाँ  र केन्द्रिय सरकारलाई रु.  ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री