कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ५४ हजार १ सय ९४ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ५४ हजार १ सय ९४ पुगेको छ भने १० लाख ३०  हजार १ सय ८१ जना हाल सङ्क्रमित रहेका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ।

इटालीमा हालसम्म १३ हजार ९ सय  १५ जनाको, स्पेनमा १० हजार  ९ सय ३५ जनाको ,अमेरिकामा

६ हजार  ९५ जनाको र फ्रान्समा ६ हजार  ९५ जनाको मृत्यु भएको छ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री