कास्कीमा कोरोना संक्रमित व्यक्ति भेटिएको छैन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  आफ्नो नियमित पत्रकार सम्मेलनमा कास्कीमा अहिलेसम्म कुनै व्यक्तिमा कोरोना संक्रमणको नपाईएको स्पष्ट पारेको छ । साथै संक्रमित भेटिएको भन्ने हल्लाकोपछि नलाग्न समेत अनुरोध गरेको छ ।

आज दिउँसो बिभिन्न स्रोतहरूबाट कास्कीमा कोरोना संक्रमित व्यक्ति भेटिएको खवरहरू प्राप्त भएका थिए । हालसम्म नेपालमा कोरोनाका ६ जना संक्रमित भेटिएकोमा १ जना कोरोना मुक्त भइसकेका छन् भने बाकी ५ जना उपचारको क्रममा रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

शोभा पाठक अस्पताल भर्ना, तारा बराल धरौटीमा रिहा

काठमाडौं । नेता र व्यवसायीसँग नाम जोडिएकी शोभा पाठक अस्पताल भर्ना भएकी छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस