महालक्ष्मी लाईफका सीईओले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता दिने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस  राहत कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।

उक्त रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने भट्टराईले बताए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफ इन्स्योरेन्सले २६.९८ प्रतिशत लाभांश दिने

काठमाडौँ । सिटिजन् लाइफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई २६.९८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले …

प्रतिकृया दिनुहॊस