काठमाडौंबाट रामेछाप जाँदै गरेको जीप दुर्घटना दुईको मृत्यु

काठमामडौं ।  भक्तपुरबाट रामेछापतर्फ जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो जीप खाँडादेवी गाउँपालिका-१ मा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा  मृत्यु हुनेमा दोरम्बा गाउँपालिका.३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर.२ की २५ वर्षीया संगिता पहरी छन् । दुर्घटनामा ३० जना घाइते भएका छन्।

उक्त जीपमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री