अपडेट :पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि

लतिलपुर । पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि  भएको छ ।सोमबार मृत्यु भएका  धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको  नतिजा नेगेटिभ आएको हो ।

उनलाई ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस