काठमामडौं । भक्तपुरबाट रामेछापतर्फ जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो जीप खाँडादेवी गाउँपालिका-१ मा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा दोरम्बा गाउँपालिका.३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर.२ की २५ वर्षीया संगिता पहरी छन् । दुर्घटनामा ३० जना घाइते भएका छन्।
उक्त जीपमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया



