लकडाउन उल्लंघन गर्नेलाई कारबाही, बिभिन्न स्थानबाटसय भन्दा बढि मोटरसाईकल नियन्त्रणमा

काठमाडौं । लक डाउन उल्लंघन गरी सवारी साधन चलाउने व्यक्तिलाई कैलालीका जिल्लाका बिभिन्न स्थानबाट सय भन्दा बढि मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ । त्यसै गरि  बुटवलमा पनि   सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना प्रहरीले नियन्त्रणमा लिएको   छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालले देशभर  चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता ‘लकडाउन’ गरेको छ । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १६ हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य