आइसोलेसनमा राखिएका एक युवकको मृत्यु ,कोभिड-१९ पुष्टि हुन बाँकी

काठमाडौं ।   भरतपुरस्थित आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित भएका वीरगञ्जका ३० बर्षका युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  हो ।

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । ति  युवकलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भए नभएको पुष्टि हुन बाँकी  छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बलात्कार मुद्दामा सिद्धबाबालाई ३० दिनभित्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई विराटनगर उच्च अदातलले …

प्रतिकृया दिनुहॊस