भोलिबाट घर बाहिर निस्कन नपाइने

काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।  अब  भोलि विहानबाट ६ बजेदेखि एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप