भारतबाट आएका नेपाली भागे क्‍वारेन्टाइनबाट

काठमाडौं।  भारतबाट आएका नेपाली  क्‍वारेन्टाइनबाट भागेका छन् । जमुनाह नाकामा अलपत्र परेका
५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। हाल नेपालमा

पनि  कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । फ्रान्सबाट काठमाडौं आएकी  एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री