बलिउड कलाकार क्वारेन्टाइनमा

काठमाडौं । भारतमा कोरोनाको प्रभाव कलाकारमा  देखिएको छ । कोरोनाको त्रासका कारण भारतका कलाकारहरु क्वारेन्टाइनमा बस्न थालिसकेका छन् ।

अभिनेता अभिताभ बच्चन ,नायक सलमान खान,नायिका सोनम कपुर आफ्नै क्वारेन्टाइनमा बस्न थालेका छन् ।  नायिका प्रियंका चोपडा र उनका पति निक जोन पनि आइसोलेसनमा बस्दै आएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस