बलिउड कलाकार क्वारेन्टाइनमा

काठमाडौं । भारतमा कोरोनाको प्रभाव कलाकारमा  देखिएको छ । कोरोनाको त्रासका कारण भारतका कलाकारहरु क्वारेन्टाइनमा बस्न थालिसकेका छन् ।

अभिनेता अभिताभ बच्चन ,नायक सलमान खान,नायिका सोनम कपुर आफ्नै क्वारेन्टाइनमा बस्न थालेका छन् ।  नायिका प्रियंका चोपडा र उनका पति निक जोन पनि आइसोलेसनमा बस्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री