नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित

काठमाडौं । नेपाल प्रेस युनियनको बसेको सचिवालय बैठकले  चैत २१ र २२ गते हुने भनेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेकोले सरकारले गरेको निर्णय, डब्लुएचओले गराएको सचेतनालाइ मध्यनजर गरेर महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य