लोक सेवा आयोगको परीक्षा स्थगित

काठमाडौ ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेकोले सरकारले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लोकसेवा आयोगका सबै परीक्षा स्थगित गरेको छ ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य