बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौँ ।    बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ ।उनी हाल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेकी छन् । बीबीसीका अनुसार उनमा कोबाट भाइरसको संक्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ भने  करिब ४ सय जनामा संक्रमण भेटिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य