सुनको मूल्य बढ्यो

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीवार छापावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवारको तुलनामा बिहीवार सुनको मूल्यमा २ सय रुपैयाँको वृद्धि भएको छ । बुधवार छापावाल सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजावी सुन प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री