झिल्के गायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियो सहित)

काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी  र आँसु मगर को स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा आएको छ ।  डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा  लय र शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् । क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नवराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो ।

 

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस