काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग [सूचनासहित]

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य