घटेन सुनको मूल्य

काठमाडाैँ । आइतबार प्रतितोला ७५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम छ। त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि स्थिर छ। आइतबार ८ सय ९० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजरामा पनि सुन महंगीएको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय ६० अमेरिकी डलरमा सुनको कारोबार भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री