घटेन सुनको मूल्य

काठमाडाैँ । आइतबार प्रतितोला ७५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम छ। त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि स्थिर छ। आइतबार ८ सय ९० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजरामा पनि सुन महंगीएको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय ६० अमेरिकी डलरमा सुनको कारोबार भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस