उर्जा क्षेत्रमा लगानीबारे ओमानसँग वार्ता

काठमाडौं । परराष्ट्र सचिव शंकर बैरागीले ओमानका तेल तथा ग्यास सम्बन्धी मन्त्री मोहम्मद हमेद अल रुम्हीसँग आज बिहान राजधानी मस्कटमा भेटवार्ता गरेका छन् ।

उनले ओमानबाट ट्विट गर्दै जनाए अनुसार भेटघाटमा उर्जा क्षेत्रमा लगानीको बारेमा सो भेटघाटमा महत्वपूर्ण कुराकानी भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चेपाङबस्तीमा ‘बिजुली बत्ती’ पुग्यो, निःशुल्क पाए मिटर

काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण …

प्रतिकृया दिनुहॊस