हिमालयन बैंकको नाफा एक अर्ब

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो ।

हिमालयन बैंकले ९२ अर्ब निक्षेप संकलन गरेर ८२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब ५० करोड ब्याज आम्दानी गर्दा २ अर्ब ६३ करोड ब्याज खर्च गरेको छ । बैंकको सीडी रेसियो भने ७९.३० प्रतिशत पुगिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप