‘लप्पन-छप्पन…’ भन्दै यसरी नाचे दीलिप र नीता [भिडियाेसहित]

काठमाडौं – गायक सन्तोष अधिकारी र मीना निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत दिएका हुन् ।

यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी छिन् । गीतको भिडियोलाई हेम प्रभासले निर्देशन गरेका हन् ।

हेर्नुस् भिडियो:- 

तपाईंको प्रतिकृया

लेखकबाट थप