यस्ताे छ हट्ने, थपिने र यथावत रहने मन्त्रीहरुकाे सूची

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा यस विषयमा जानकारी गराएका थिए।

हटाइने सूचीमा रहेका :
उद्योगमन्त्री मातृका यादव
कृषिमन्त्री चक्रपाणी खनाल
संघीय मामिलामन्त्री लालबहादुर पण्डित
श्रममन्त्री गोकर्ण विष्ट
खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा
महिला तथा बालबालिकामन्त्री थममाया थापा
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ

यथावत रहन सक्ने
रक्षामन्त्री ईश्वर पोखरेल
गृहमन्त्री रामबहादुर थापा
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
उर्जामन्त्री गोकुल बाँस्कोटा
पर्यटनमन्त्री योगेश भट्टराई
शिक्षामन्त्री गिरीराजमणि पोखरेल
कानुनमन्त्री भानुभक्त ढकाल
खानेपानीमन्त्री बिना मगर
भूमि सुधारमन्त्री पद्मा अर्याल।
यद्ययी यो सूची केही हेरफेर हुनसक्ने स्रोतले जनाएको छ।

थपिने सूचीमा रहेका : 
घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, डा.शिवमाया तुम्बाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ, हृदयश त्रिपाठी र राजेन्द्र गौतम। यो नाममा पनि केही हेरफेर हुन सक्ने स्रोतले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds