रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । बम विष्फोटमा प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । बम प्रहार गर्ने भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका छन् । बम बिस्फोटबाट चौकीमा सामान्य क्षति भएको छ ।
तपाईंको प्रतिकृया



