काठमाडौं । डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । केसीले नवौं दिनमा आफ्नो आमरण अनसन तोडेको घोषणा गरेका हुन्।
राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै आमरण अनसन स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाएका छन् । ।
तपाईंको प्रतिकृया



