सुनकोशीमा बस दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो

काठमाडौं ।  सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ। दोलखाको देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा ४७ जना घाइते भएका छन् । नदीमा डुबेको बसको उद्दार जारी छ ।२० जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री