सुनकोशीमा बस दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो

काठमाडौं ।  सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ। दोलखाको देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनामा ४७ जना घाइते भएका छन् । नदीमा डुबेको बसको उद्दार जारी छ ।२० जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस