काठमाडौँ । महालक्ष्मी विकास बैंकले साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स(साफा)द्वारा वार्षिक प्रतिवेदनको मुल्याङ्कन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको हो ।
उक्त अवार्ड 2019 11/30मा बङ्गलादेशको ढाकामा एक समारोहका बीच प्रदान गरिने भएको छ ।
तपाईंको प्रतिकृया



