सुनकोशीमा बस दुर्घटना,४जनाको मृत्यु

काठमाडौं ।  सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको  छ । दुर्घटनामा परी  २० भन्दा बढी घाइते भएका छन् ।

दोलखाको देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट सुनकोशी नदीमा खसेको हो । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् ।घटनाका बारेमा थप विवरण आउन बाँकी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री