एनएमबि बैंकको कम्पनी सचिवमा अधिकारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कात्तिक १ गते (आज)देखि  कम्पनी सचिवमा धुब्र प्रसाद अधिकारीलाई चयन गरेको छ । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कानून तथा अनुपाल विभागका प्रमुखलाई कम्पनी सचिवमा चयन गरेको जानकारी गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री