एभरेष्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकले २५% लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०%  नगद लाभांश र ५% बोनस सेयर दिने घोषणा गरेको हो । नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री