तीनकुनेमा आगलागी

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित बिजुलीको खम्बामा आगलागी भएको छ । शुक्रबार बिहान कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

विस्तृत विवरण आउँन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप