चिर्पटले हानेर श्रीमानको हत्या

गोरखा।  गोरखाको भीमसेन गाउँपालिका–८  बोर्लाङकी  ६५ वर्षीया हिरादेवी श्रेष्ठले आफ्नै श्रीमानको  चिर्पट प्रहारबाट  हत्या गरेकी छिन   । शनिबार साँझ घरमै  चिर्पट प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरे लगत्तै हिरादेवीले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरिन् ।

श्रीमानसँग घरायसी झगडा भएको र आवेशमा आएर हत्या गरेको हिरादेवीले प्रहरीसमक्ष स्वीकारेकी छिन  ।‘घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री