नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर मलंगवामा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका, वडा नं. ८ मलंगवामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निर्सल साहले गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर अचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविप्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले गर्‍यो विभिन्न सामाजिक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, …

प्रतिकृया दिनुहॊस