महेश काफ्लेले ल्याए नयाँ गीत ‘माया बिरानी’ (भिडियाे)

काठमाडाैँ । गायक महेश काफ्लेले नयाँ गीत ल्याएका छन्। उनले ‘माया बिरानी’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ ।

गीतमा काफ्लेको नै शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर भएका छन् ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस